BBC News, नेपाली - होमपेज
मुख्य समाचार
भोटेकोशी-त्रिशूली बाढीको क्षति २०७२ को भूकम्पकै हाराहारीमा, कसरी जुट्ला स्रोत
कुल वार्षिक बजेटको एकतिहाइ परिमाणमा बाढीले क्षति पुर्याएको द्रुत क्षति आकलनमा देखिएको छ। तर अब पुनर्निर्माणका लागि त्यति ठूलो स्रोत कहाँबाट जुट्ला?
भिडिओ, 'मोबिल मिसिएको पानी आफ्नै कपडाले छानेर पिएँ', समयावधि 5,22
सुरुङबाट उद्धार भएपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार गराइरहेका सञ्जय साह शुक्रवार 'डिस्चार्ज' भए।
ड्रोन हमलापछि साउदी अरेबियाले गर्यो मुख्य तेल पाइपलाइन बन्द
१२ सय किलोमिटर लामो पाइपलाइनले विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरेबियालाई स्ट्रेट अफ होर्मुजको मार्ग छल्न गर्न मद्दत गरेको थियो।
प्रिमिअर कप उपाधि जितसँगै नेपाल एसिया कपमा पनि छनोट
सन् २०२३ पछि फेरि एक पटक नेपालले एसिया कप प्रतियोगिता खेल्न पाउने भएको छ।
बाढीले बगाएका शवको डीएनए परीक्षण यसरी गरिँदै छ, समय कति लाग्ला
प्रहरीले डीएनए परीक्षण गर्न थालेयता अहिलेसम्म करिब ३०० वटा डीएनए प्रोफाइलिङ सकिएको जानकारी आएको प्रहरी प्रवक्ता अबि नारायण काफ्लेले बताए।
'कहिल्यै, कहिल्यै बिर्सने छैनौँ' - ९/११ आतङ्कवादी हमलाको २५ औँ वर्षको सम्झना अमेरिकाले यसरी गर्यो
आक्रमणको समयलाई सम्झिन एक मिनेट मौन धारण गरियो र ज्यान गुमाएका करिब तीन हजार व्यक्तिको नाम वाचन गरियो।
ग्यासको अभावसँगै कालोबजारी, बढी मूल्य लिनेलाई ३ लाख रुपैयाँसम्म जरिवाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिएर ग्यास बिक्री गरेको भन्दै दुई जनालाई यो साता तीन-तीन लाख रुपैयाँ जरिवाना गरेको छ।
माओ त्सेतुङको निधन भएको ५० वर्ष भयो, तर जेनजीहरू यी 'शिक्षक'प्रति किन आकर्षित भइरहेका छन्?
माओ त्सेतुङप्रतिको अहिलेका कतिपय चिनियाँ युवाहरूको रुचि उनीहरूका आमाबुवा सुन्दै हुर्किएका सार्वजनिक भाष्यभन्दा पृथक छ।
भिडिओ, पल्टिएको डुङ्गाबाट १५ वर्षे किशोरको मात्र जीवितै उद्धार, समयावधि 0,40
अमेरिकाको अलास्कास्थित बेरिङ सीमा पल्टिएको डुङ्गाबाट १५ वर्षे किशोरको मात्र जीवितै उद्धार भएको दृश्य हेर्नुहोस्।
विपद्का बेला काम लाग्ने जानकारी
भिडिओ, विपद्पछि जीवनमा कसरी आशा फर्काउने?, समयावधि 3,28
आशा एउटा शक्तिशाली भावना हो। कुराहरू भविष्यमा सुध्रिन सक्छन् भन्ने यो एउटा विश्वास हो। यसले आज हामीलाई अप्ठेरो परिस्थितिसँग लड्नका लागि शक्ति प्रदान गर्दछ।
भिडिओ, विस्थापित हुँदाको पीडा कसरी सामना गर्ने?, समयावधि 3,30
कसैका लागि युद्ध, भूकम्प वा बाढीले घर भत्काएको हुन सक्छ। कहिलेकाहीँ तपाईँले अपर्झट घर छोड्नुपर्ने हुन सक्छ, त्यो बुझ्न गाह्रो हुन सक्छ। त्यस्तो अवस्थामा के गर्ने?
भिडिओ, शोकको सामना कसरी गर्ने?, समयावधि 3,44
जब हामीले माया गर्ने व्यक्तिको मृत्यु हुन्छ - हामी हाम्रो एक अंश र हाम्रो विगत – कतै विलीन भएको महसुस गर्छौँ। त्यस अवस्थामा के गर्ने?
भिडिओ, तनावको सामना कसरी गर्ने?, समयावधि 3,35
हामी सबैलाई कुनै न कुनै कुराको चिन्ता भइरहन्छ र त्यो सामान्य हो। तर जब समस्या ठूलो लाग्छ, तिनलाई सम्हाल्न असम्भवजस्तो लाग्न सक्छ।
भिडिओ, आफ्नो भावना कसरी बुझ्ने?, समयावधि 3,07
कठिन परिस्थितिको सामना गर्दै आफ्नो भावना कसरी बुझ्ने?
थप समाचार
बीबीसी विशेष
पोहोर भदौ २४ मा क्षति पुगेका संरचना कति बने, बाँकी किन बनेनन्?
नयाँ भवन बनाइरहेका कारण गत वर्ष भौ २४ मा जलेका सर्वोच्च अदालत र संसद् सचिवालयले निर्माण चलिरहेकै भवनबाट काम गरिरहेका छन्। तर बाँकी भवन किन बनेनन्?
भिडिओ, जेन जी शहीदकी आमा भन्छिन् : 'छोरा सधैँ सपनामा आउँछ', समयावधि 3,27
जेन जी आन्दोलनबारे छानबिन आयोग तथा मानव अधिकार आयोगका सिफारिसहरू कार्यान्वयन नभएको प्रति शहीद परिवारले गुनासो गरेका छन्।
टिमुरेदेखि त्रिवेणीभन्दा तल भारतसम्म, सुरुङदेखि घरभित्रसम्म जारी छ खोजी
रसुवामा भोटेकोशी भनिने त्यही नदीलाई नुवाकोटमा त्रिशूली, देवघाटभन्दा तल्लो भूभागमा नारायणी र भारत प्रवेश गरेपछि गण्डक भन्ने गरिएको छ। बाढीमा परेका मानिसहरूको शव भारतमा पनि फेला परेका छन्।
रसुवाको एउटा गाउँ जहाँ बाढीपछि बेग्लै चिन्ता थपिएको छ
मूलतः तामाङ समुदायको बसोबास रहेको गत्लाङवासीलाई परिवारका सदस्य हराइरहेको पीडा त छँदै छ, तर बाढीसँगै गाउँको सडकसम्पर्क टुटेपछि छुट्टै चिन्ता थपिएको छ।
भिडिओ, उद्धारमा संलग्न पाइलटका आँखामा बाढीपछिको अवस्था, समयावधि 8,15
भोटेकोशी-त्रिशूली बाढीपछि खोज तथा उद्धारमा संलग्न हुँदा आफू भावुक बन्न पुगेको एक हेलिकप्टर चालकले बताएका छन्।
परिवारजनले बेपत्ता आफन्तको अन्तिम संस्कार गर्न थाले, यस्तो छ परम्परा
भोटेकोशी-त्रिशूली बाढीमा परेकाको अन्तिम संस्कार गरिएको घटनालाई लिएर सामाजिक सञ्जालमा कतिपयले 'परिवारजनले अनावश्यक हतार गरेको' वा 'केही दिनसमेत कुर्न नसकेको' टिप्पणी गरे पनि धर्मशास्त्रीहरू भने त्यस्ता कार्य धर्मशास्त्रअनुकूल नै रहेको बताउँछन्।
रसुवा बाढीपछि हेलिकप्टर उद्धारमा नेपालमा हालसम्मकै 'ठूलो अपरेशन'
साँघुरो हवाईमार्ग, पाइलटहरूबीचकै आपसी समन्वयको भर र संवेदनशील मानवीय सङ्कटमाझ रसुवा बाढीपछिको उद्धार र राहतकार्यमा हे लिकप्टर पाइलटहरूको भूमिका कस्तो छ?
बाढीमा नष्ट भएका सरकारी कागजपत्र फेरि कसरी बनाउन सकिन्छ?
भोटेकोशी-त्रिशूली बाढीमा सयौँ निजी घर र सरकारी कार्यालयहरू बगेका छन्, त्यससँगै नष्ट भएका नागरिकका सरकारी कागजातहरू फेरि बनाउन कति सहज हुन्छ?
विज्ञान तथा प्रविधि
'डीपफेक' कसरी जन्मियो? यो एआई प्रविधिका 'जन्मदाता' यसो भन्छन्
सफ्टवेअर इन्जिनिअर इअन गुड्फेलोले लेखेको कम्प्युटर कोडले डीपफेक प्रविधिको बीजारोपण गरेको मानिन्छ।
बेसारका फाइदासम्बन्धी दाबीहरू कति सत्य, कति भ्रम
खाने परिकारलाई मिठो बनाउनुका साथै विश्वकै प्राचीन र धेरै मन पराइएको बेसारको स्वास्थ्यलाई फाइदा चाहिँ के कति?
तिघ्रा ठूलो हुँदा के त्यसले तपाईँलाई धेरै बाँच्न मद्दत गर्छ?
बढ्दो प्रमाणहरूले तिघ्राको मोटाइ र लामो आयुमा सम्बन्ध भएको सुझाएको छ।
'छ वर्षमै मेरो महिनावारी भयो तर डाक्टरहरूले किन भन्ने थाहै पाएनन्'
प्रिकोशस प्यूबर्टीले बालबालिकामा यौवनावस्था सुरु भएका सङ्केतहरू सामान्य समयअगावै देखाउँछ र यो बालिकाहरूमा अझ बढी देखिएको छ।
शरीरबाहिर आन्द्रा भएको 'चमत्कारी' शिशुको उपचार गर्न आमाको गर्भाशयमै शल्यक्रिया
'ग्यास्ट्रोस्किसिस' नामक समस्यासँगै जन्मिन लागेका एक शिशुलाई सुरक्षित जन्माउन डाक्टरहरूले आमाको गर्भमै हुँदा शल्यक्रिया गरेका छन्।




















































