अस्ट्रेलियामा लाखौँ राता गङ्गटाहरूको वार्षिक बसाइँसराइ

Published
पढ्ने समय: १ मिनेट

अस्ट्रेलियामा लाखौँको सङ्ख्यामा राता गङ्गटाहरूले वार्षिक बसाइँसराइ सुरु गरेका छन्।

तिनीहरू समुद्रबाट अस्ट्रेलियाको क्रिस्मस आइल्यान्डतर्फ लागेका हुन्। वर्षायाममा पहिलो पटक पानी परेपछि तिनीहरूको यात्रा प्रारम्भ हुन्छ।

ती गङ्गटाहरू अण्डा पार्न बर्सेनि जङ्गलबाट अस्ट्रेलियालको समुद्री तटमा बसाइँ सर्ने गर्छन्।

हेर्नुहोस् भिडिओ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अस्ट्रेलियामा लाखौँ राता गङ्गटाहरूको वार्षिक बसाइँसराइ शुरू

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।