भोटेकोशी त्रिशुली बाढीले महिला व्यवसायीलाई पारेको असर कस्तो

भिडिओ क्याप्शन सुरु हुँदैछ, बाढीका कारण महिला व्यवसायीलाई कस्तो असर
भोटेकोशी त्रिशुली बाढीले महिला व्यवसायीलाई पारेको असर कस्तो
Published

भोटेकोसी बाढीले मानवीय क्षतिसँगै व्यापार व्यवसायलाई पनि असर पुर्‍याएको छ।

ठुला साना दुवै व्यवसायलाई उत्तिकै क्षति गरेको छ। यस्तो बेला साना व्यापार व्यवसाय गर्दै आएका महिला व्यवसायीहरु समेत निकै पीडित भएका छन्। उनीहरु निकै दुखका साथ तिनले लगानी गरेका पसलहरु बाढीले बगाएको गुनासो गर्छन।

प्रभावित महिला व्यवसायीहरुको हकमा सरकारले कस्तो राहतको व्यवस्था गरेको छ त?

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।