विषालु तुवाँलोबाट जोगिन मानिसहरू शपिङ मलभित्र दौडिन्छन्

भिडिओ क्याप्शन सुरु हुँदैछ,
विषालु तुवाँलोबाट जोगिन मानिसहरू शपिङ मलभित्र दौडिन्छन्
Published

दक्षिणपूर्वी एशियाका विभिन्न भागमा विषालु तुवाँलोका कारण वायुप्रदूषण बढेपछि मानिसहरूले वातानुकूलित शपिङ मलहरूमा आफ्नो साप्ताहिक व्यायाम गर्दै र दौडिँदै गरेको देखिएको छ।

इन्डोनेशियाका जङ्गलमा लागेको डढेलोका कारण उत्पन्न तुवाँलोले छिमेकी देशहरू सिङ्गापुर र मलेशियाको वायुको गुणस्तरमा पनि गम्भीर असर पुर्‍याएको हो।

प्रदूषणका कारण खुला आकाशमुनि व्यायाम गर्न असम्भव भएपछि धेरै मानिसले शपिङ मललाई विकल्पको रूपमा रोजेका हुन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।