बारम्बार आगो लागिरहने ल्यान्डफिल साइट
बारम्बार आगो लागिरहने ल्यान्डफिल साइट
Published
भारतको गुजरात राज्यको सुरतस्थित एक ल्यान्डफिल साइटमा बारम्बार आगो लागिरहँदा स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्।
उनीहरूका अनुसार सन् २०२६ मा मात्र यहाँ पाँच पटक आगो लागेको छ।
आइतवार एक किलोमिटर लामो खण्डमा झन्डै १२ घण्टासम्म आगो बलेको थियो।
यस पटकको आगलागीको कारण थाहा हुन सकेको छैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



