जापानमा बाक्लो हिउँ परेर घरभित्रै फसेकाहरू हिउँ पन्छाउँदै बाहिर निस्के
जापानमा बाक्लो हिउँ परेर घरभित्रै फसेकाहरू हिउँ पन्छाउँदै बाहिर निस्के
Published
मध्यपूर्वी जापानको तातेयामास्थित राइचोसो लजमा बसेका मानिसहरू साबेलको प्रयोग गरेर हिउँ पन्छाएर बाहिर निस्केको दृश्यले कैयौँको ध्यान खिचेको छ।
उक्त लजसम्म पुग्ने बाटोमा बाक्लो हिउँ जमेको थियो र त्यहाँ तापक्रम माइनस १२ डिग्री सेल्सिअसमा झरेको थियो।
तीव्र वेगमा बहेको उत्तरपश्चिमी वायुका कारण होकाइडो र उत्तर होन्शुमा बाक्लो हिमपात भएको छ।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



