एनपीएल सीजन थ्रीपछि नेपाली राष्ट्रिय क्रिकेट टोली ‘थप बलियो बन्दै’

भिडिओ क्याप्शन सुरु हुँदैछ, एनपीएल सीजन थ्रीपछि नेपाली राष्ट्रिय क्रिकेट टोली ‘थप बलियो बन्दै’
एनपीएल सीजन थ्रीपछि नेपाली राष्ट्रिय क्रिकेट टोली ‘थप बलियो बन्दै’
Published

झन्डै एक महिना यता कीर्तिपुर क्रिकेट मैदानमा आठ टोलीबीच जारी नेपाल प्रिमिअर लीग (एनपीएल) सीजन थ्रीको शनिवार अन्तिम प्रतिस्पर्धा हुँदै छ।

फाइनल खेल सुदूर पश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच हुँदैछ।

क्रिकेट जगतका चर्चित खेलाडीको सहभागिता तथा उच्च स्तरीय प्रविधिको प्रयोग लगायतका थुप्रै कारणले चर्चामा रह्यो।

एनपीएलको सीजन थ्रीपछि नेपाली राष्ट्रिय क्रिकेट टोली थप बलियो बन्ने एकजना पूर्व क्रिकेट खेलाडी तथा नेपाल 'ए' टोलीका मुख्य प्रशिक्षक राजु बस्नेतले बताए।

भिडिओ : कमल परियार

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।