सोलुखुम्बुको फेरिचेमा हेलिकप्टर दुर्घटना भएपछिको दृश्य
सोलुखुम्बुको फेरिचेमा हेलिकप्टर दुर्घटना भएपछिको दृश्य
Published
सोलुखुम्बुको फेरिचेमा अवतरण गर्न लागेका दुइटा हेलिकप्टर ठोक्किँदा एक भारतीय यात्रुको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
दुर्घटनास्थल सगरमाथाको आधारशिविरनजिकै छ।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



