तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
यूकेका भावी प्रधानमन्त्री एन्डी बर्नम को हुन्?
छपन्न वर्षीय एन्डी बर्नम ब्रिटेनको ५९औँ प्रधानमन्त्री बन्ने निश्चित देखिएको छ।
लेबर पार्टीका सांसदहरूले उनलाई दलको नेता छान्न समर्थन गरेपछि यो सम्भावना बनेको हो।
बर्नम विगतमा दुई पटक पार्टी नेतृत्वको प्रतिस्पर्धामा विफल भएका थिए। तर किअर स्टार्मरले पदबाट राजीनाम दिएपछि बर्नमका लागि लेबर पार्टीको नेतृत्व तथा प्रधानमन्त्रीको पदमा पुग्ने बाटो खुलेको हो।
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।