ट्रम्पका ज्वाइँ 'संलग्न' रिजोर्ट निर्माणको विषयले निम्त्याएको आक्रोश

ट्रम्पका ज्वाइँ 'संलग्न' रिजोर्ट निर्माणको विषयले निम्त्याएको आक्रोश
Published

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका ज्वाइँ ज्यारेड कुश्नर र छोरी इभान्का ट्रम्प संलग्न एउटा रिजोर्ट निर्माणको विषयले आल्बेनियामा आक्रोश निम्त्याएको छ।

योजनानुसार काम भए ४.६ अर्ब डलरजतिको यो परियोजनामा होटेलका सुविधासम्पन्न कोठा र भिलाहरू

निर्माण हुने छन्।

तर आखिर त्यसको विरोध किन भइरहेको छ?

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।