तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'बिजुलीमा भ्याट'पछि पनि के इन्डक्शन चुलो बाल्नु ग्यासभन्दा सस्तो पर्छ?
- Author, सृजना श्रेष्ठ
- Role, भिडिओ पत्रकार, बीबीसी न्यूज नेपाली
- Published
सरकारले हालै ५० यूनिटभन्दा बढी बिजुलीको खपतमा थप कर लाग्ने नियम बनाएको छ। यसले गर्दा ग्यास चुलोका तुलनामा इन्डक्शन चुलो बाल्नु सस्तो पर्छ कि पर्दैन भन्ने जिज्ञासा बढेको छ।
नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिकल इन्जिनियर प्रकाश बुढाका अनुसार थप करको हिसाब गर्ने हो भने पनि एलपीजी ग्यासभन्दा इन्डक्शन चुलो सस्तो पर्छ।
यस सन्दर्भमा बिजुली प्रयोग गरेबापत तिर्नुपर्ने शुल्क कम गर्ने तरिका थाहा पाउन हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।