तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
स्काइडाइभिङ गरेर १०५औँ जन्मोत्सव
न्यूयोर्कको बार क्षेत्रमा बस्ने स्पर्जन 'बुच' कार्ल्सनले आफ्नो १०५औँ जन्मदिन अलि भिन्न तरिकाले मनाएका छन्।
जन्मोत्सव मनाउने क्रममा उनले यसपालि उनले 'ट्यान्डम स्काइडाइभ' गरे।
उनले स्काइडाइभिङ गरेको हेर्न उनको परिवारका सदस्यहरू र इष्टमित्रहरू पनि भेला भएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।