आगो लागेको कारबाट मानिसको उद्धार

आगो लागेको कारबाट मानिसको उद्धार
Published

अमेरिकाको टेक्ससस्थित साउथलेकमा एउटा कारमा आगो लागिरहेका बेला प्रहरीले उक्त कारभित्र रहेका एक पुरुषलाई उद्धार गरेको छ।

यो दृश्य प्रहरीसँग रहेको 'बडीक्याम'बाट खिचिएको हो।

उक्त गाडीले बाक्लो धुवाँ फालेको जानकारी आएपछि कर्परल स्विशर त्यहाँ पुगेका थिए।

घटनामा कोही पनि घाइते भएनन्।

यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।