'कक्रोच जनता पार्टी’को प्रदर्शनमा सहभागीहरूलाई यसरी बाँडिन्छ खाना

भिडिओ क्याप्शन सुरु हुँदैछ,
'कक्रोच जनता पार्टी’को प्रदर्शनमा सहभागीहरूलाई यसरी बाँडिन्छ खाना
Published

भारतमा जारी 'कक्रोच जनता पार्टी'को प्रदर्शनका सहभागीहरूलाई खाना पठाउन समर्थकहरूले डेलिभरी एपको प्रयोग गरेका छन्।

आफ्नो पहिचान वा नाम समेत नखुलाई एकपछि अर्को गरी खानेकुरा पठाउन मानिसहरूले डेलिभरी एपहरू प्रयोग गरिरहेका छन्।

प्रहरीको अवरोधका बीच शिक्षा प्रणालीमा सुधार र शिक्षामन्त्रीको राजीनामा माग गर्दै युवा नेतृत्वको प्रदर्शन चलिरहेको छ।

यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।