हर्क साम्पाङले मागे प्रधानमन्त्रीको हाजिरी

भिडिओ क्याप्शन सुरु हुँदैछ, हर्क साम्पाङले मागे प्रधानमन्त्रीको हाजिरी
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको हाजिरी
Published

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' संसद्‌मा कति दिन उपस्थित भए भन्नेबारे संसद्‌को अभिलेख मागेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।