अमेरिकी सेनाले इरानी कार्गो जहाज नियन्त्रण गर्दाको क्षण

भिडिओ क्याप्शन सुरु हुँदैछ,
अमेरिकी सेनाले इरानी कार्गो जहाज नियन्त्रण गर्दाको क्षण

अमेरिकी सेनाले खाडीमा इरानी ध्वजाङ्कित एउटा कार्गो जहाजलाई रोकेर आफ्नो नियन्त्रणमा लिएको अमेरिकी राष्ट्रपतिले बताएका छन्।

यो भिडिओ उक्त जहाजलाई नियन्त्रणमा लिइँदाको हो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।