टाइफूनका कारण झ्यालहरूमा क्षति

टाइफूनका कारण झ्यालहरूमा क्षति
Published

चीनको जजीयाङ प्रान्तमा टाइफूनका कारण भारी वर्षा र छाल आउँदा झ्यालहरूमा क्षति भएको देखिने दृश्य हेर्नुहोस्।

टाइफून बाभीका कारण १४५ किलोमिटर प्रतिघण्टासम्मको वेगको हुरी उत्पन्न भएको थियो।

जजीयाङ प्रान्तमा २२ लाखभन्दा बढी मानिसलाई अन्तै सारिएको बताइएको छ।

आइवारसम्म आइपुग्दा यो टाइफून कमजोर भएर 'ट्रपिकल स्टोर्म'को तहमा झरेको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।