बाढीप्रभावित क्षेत्रमा तुइनले ‘राहत’
बाढीप्रभावित क्षेत्रमा तुइनले ‘राहत’
- Author, शक्तिमाया तामाङ
- Reporting from, नुवाकोट
- Published
त्रिशूली बाढीले पुल भत्काएपछि आवतजावतका लागि सुरक्षाकर्मीले जडान गरेको तुइन प्रयोग गरेका सर्वसाधारणले त्यसबाट आफूलाई राहत भएको बताएका छन्।
तर त्यसमा सीमित सङ्ख्यामा मात्र मानिसहरू आवतजावत गर्न मिल्ने भएकाले धेरै कुर्नुपरेको उनीहरूको गुनासो छ।
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



