तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'सानो भए पनि ठूलो भए पनि घरै थियो, लगिहाल्यो : मन आत्तिएको छ'
भोटेकोशी/त्रिशूली नदीमा आएको बाढीबाट विस्थापित भएर होल्डिङ सेन्टरहरूमा बस्दै आएका व्यक्तिहरूले अबको दिन कस्तो हुन्छ भन्ने बारे चिन्ता व्यक्त गरेका छन्।
बाढीबाट प्रभावितहरूलाई सरकारले विभिन्न स्थानमा होल्डिङ सेन्टरमा राखेको छ। नुवाकोटको विभिन्न स्थानमा २५ स्थानमा होल्डिङ सेन्टर रहेका छन्।
हेर्नुहोस् नुवाकोटबाट शक्तिमाया तामाङको भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।