तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
के एफबीआईले ९/११ हमलामा साउदी 'जासुस'को संलग्नता देखिने प्रमाण दबाएको हो?
ओमार अल-बायूमीले आफू अतिवादी र साउदी जासुस भएको सधैँ अस्वीकार गर्दै आएका छन्।
तर २००१ मा सेप्टेम्बर ११ का आक्रमणहरू हुनुअघि उनी अमेरिकामा बस्दा उनको उठबस पछि अल-कायदाका नेता बनेका व्यक्तिहरू र साउदी अधिकारीहरूसँग भएको ताजा प्रमाण बीबीसीले गरेको एउटा अनुसन्धानका क्रममा फेला परेको छ।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।