पहिरोले भवन भत्काउँदा कारको क्यामराबाट खिचिएको दृश्य

पहिरोले भवन भत्काउँदा कारको क्यामराबाट खिचिएको दृश्य
Published

चीनको चङचिङ भन्ने स्थानमा पहिरोले भवन भत्काउँदा कारको क्यामराले खिचेको दृश्य हेर्नुहोस्।

पहिरोमा केही मानिसहरू पुरिएका समेत थिए।

पहिरो जानुको कारण भने थाहा हुन सकेको छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।