तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
किम जू एलाई उत्तराधिकारीका रूपमा स्थापित गर्न पोसाक र शैलीमार्फत् सन्देश
उत्तर कोरियाका नेता किम जन अङकी छोरीले विलासी र डिजाइनर ब्रान्डका पोसाक लगाएको देखिने तस्बिरहरू सार्वजनिक हुँदै आएका छन्।
त्यहाँ पाश्चात्य शैलीका विलासी सामानको प्रयोगलाई "प्रतिक्रियावादी" र "समाजवादविरोधी"को सङ्ज्ञा दिँदै प्रतिबन्ध लगाइएको छ। तर किम जू एको पोसाक र जीवनशैली भिन्न छन्?
विज्ञहरूका अनुसार किम जू एले त्यस्ता सामान प्रयोग गर्नु किशोरवयको रहर वा विद्रोह नभई उनलाई सर्वोच्च नेताकी उत्तराधिकारीका रूपमा अघि सार्न गरिएको योजनाबद्ध कार्य हो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।