बालेनको विवादित भनाइबारे सरकारको स्पष्टीकरण

भिडिओ क्याप्शन सुरु हुँदैछ,
बालेनको विवादित भनाइबारे सरकारको स्पष्टीकरण
Published

नेपाल-भारत सीमाबारे प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'को विवादित भनाइबारे सरकारका प्रवक्ता सस्मित पोखरेल के भन्छन्?

प्रधानमन्त्रीले आइतवार संसद्‍मा बोल्दै "...भारतले नेपालको मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ..." भनेका थिए।

त्यसले विवाद निम्त्याएपछि परराष्ट्र मन्त्रालयका प्रवक्ताले एउटा विज्ञप्तिमा सो भनाइ "मूलतः दशगजा क्षेत्र अतिक्रमण" र "क्रस-बोर्डर अक्युपेशन" अर्थात् "सीमा वारपारको जग्गा भोगाधिकार"सँग सम्बन्धित रहेको जनाएका थिए।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।