आगलागी भएको ठाउँमा परेवालाई 'अक्सिजन'

भिडिओ क्याप्शन सुरु हुँदैछ, आगलागी भएको ठाउँमा परेवालाई 'अक्सिजन'
आगलागी भएको ठाउँमा परेवालाई 'अक्सिजन'
Published

अमेरिकाको क्यालिफोर्निया राज्यस्थित ओक्ल्यान्डमा भएको आगलागी नियन्त्रण गर्न गएका अग्निनियन्त्रकहरू त्यहाँ एउटा परेवा देखेर छक्क परे।

उनीहरूले आफूतिर आइरहेको परेवाले सहयोगका लागि गुहार मागेको भन्ठाने र उसलाई अक्सिजन मास्क लगाइदिए।

अग्निनियन्त्रकका अनुसार परेवा दुःखी देखिन्थ्यो।

यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।