तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चीनमा ठूलो बाढीले सडकमा रहेका कारहरू समेत बगाएको छ
चीनमा ठूलो बाढीले सडकमा रहेका कारहरू समेत बगाएको छ
Published
चीनको चङ्डमा ठूलो बाढी आएपछि सडकमा रहेका कारहरू बगेका छन्।
टाइफून बाभीपछि बाढी आएको हो।
यो टाइफून यस वर्ष चीनको मुख्यभूमिलाई प्रभाव पारेको सबैभन्दा ठूलो आँधी हो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।