उद्धारमा संलग्न पाइलटका आँखामा बाढीपछिको अवस्था

भिडिओ क्याप्शन सुरु हुँदैछ,
उद्धारमा संलग्न पाइलटका आँखामा बाढीपछिको अवस्था
    • Author, कमल परियार
    • Role, भिडिओ पत्रकार, बीबीसी न्यूज नेपाली
  • Published

भोटेकोशी-त्रिशूली बाढीपछि खोज तथा उद्धारमा संलग्न हुँदा आफूले भावुक बनेको एक हेलिकप्टर चालकले बताएका छन्।

एल्टिट्यूड एअरका क्याप्टेन विवेक खड्काले आफ्नो अनुभवबारे हामीसँग कुरा गरेका छन्।

यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।