बीबीसी नेपाली पडकास्ट, अन्तर्वार्ता: सुन तस्करी प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठ के भन्छन्?
झन्डै १०० केजी सुन तस्करीको अनुसन्धान प्रधानमन्त्री कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागले गरिरहँदा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्यसमा अग्रसरता लिएका छन्। उनले विमानस्थलको पनि अनुगमन गरेका छन्। ठूलो मात्राम सुन तस्करीको यो ताजा विषयलगायत पछिल्लो समय बहुचर्चित ललिता निवास प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि अनुसन्धान भइरहेको छ। पछिल्ला यी दुई प्रकरण प्रहरीको अनुसन्धानकै क्रममा रहँदा यसै साता १०० केजी सुन तस्करीको प्रकरणलाई लिएर कुन तहका मानिसहरूसम्मको संलग्नता होला भन्नेबारे आमचासो रहेको छ। यसै सन्दर्भमा शरद केसीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सम्पर्क गरी सुरुमा सुन तस्करीमा संलग्नहरूको लहरो त लामै होला नि भनेर सोधेका छन्।
पछिल्लो कार्यक्रम सुन्नुहोस्
अर्को सुन्नुहोस्, सांझपख२ नोभेम्बर २०२६, २०:४४, अवधि १५,००
बीबीसी नेपाली सेवाको हरेक दिन बेलुकी पौने नौ बजे प्रसारण हुने कार्यक्रम
सुन्नुहोस्, सांझपख३० अक्टोबर २०२६, २०:४४, अवधि १५,००
बीबीसी नेपाली सेवाको हरेक दिन बेलुकी पौने नौ बजे प्रसारण हुने कार्यक्रम
सुन्नुहोस्, सांझपख२९ अक्टोबर २०२६, २०:४४, अवधि १५,००
बीबीसी नेपाली सेवाको हरेक दिन बेलुकी पौने नौ बजे प्रसारण हुने कार्यक्रम
सुन्नुहोस्, सांझपख२८ अक्टोबर २०२६, २०:४४, अवधि १५,००
बीबीसी नेपाली सेवाको हरेक दिन बेलुकी पौने नौ बजे प्रसारण हुने कार्यक्रम
