थाई गुफा: उद्धारक भन्छन्, 'बच्चाहरू साहसी...'

भिडिओ क्याप्शन सुरु हुँदैछ, गुफाबाट सबैको उद्धार
Published

उद्धारकर्मीहरूले उत्तरी थाईल्यान्डस्थित एउटा बाढीग्रस्त गुफामा फसेका १२ बालक र तिनका फुटबल प्रशिक्षकलाई सकुशल बाहिर ल्याएका छन्।

उनीहरू जुन २३ मा गुफाभित्र छिरेका थिए। तर बर्खे भेलले गुफा जलमग्न भएपछि उनीहरू प्रवेशद्वारबाट झन्डै चार किलोमिटर पर अड्किए।

नौ दिनपछि उनीहरू जीवित रहेको पत्ता लागेको थियो र उद्धार अभियान थालिएको थियो।

हेर्नुहोस् यो भिडिओ।