के तपाईँलाई आफ्नो आयु कति हो जान्न मन छ?

Published

जन्मको बेला विश्वभरि मानिसको औसत आयु 72 वर्ष रहेको छ। त्यसमा पुरुषको 70 र महिलाको 75 वर्ष। तर यो उमेरअनुसार फरक पर्छ। उदाहरणका लागि 69 वर्षे व्यक्ति औसतमा थप 17 वर्ष बाँच्न सक्छ।

स्रोत: ग्लोबल बर्डन अफ डिजीज स्टडी २०१६, इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएशन

यो क्याल्कुलेटरले कसरी काम गर्छ?

यो क्याल्कुलेटरमा औसत आयु गणनाका लागि 'ग्लोबल बर्डन अफ डिजीज स्टडी २०१६' मा प्रकाशित तथ्याङ्क प्रयोग गरिएको छ।

आफ्नो उमेर, लिङ्ग र देशका आधारमा व्यक्ति औसतमा जति बाँच्न सक्छ त्यो उसको आयु हो।

उपरोक्त अध्ययनमा भिन्न उमेर समूहहरूमा रहेको मृत्युदरलाई आधार मानेर प्रत्येक देशको औसत आयु गणना गरिएको छ।

फरक उमेरका व्यक्तिका लागि औसत आयु फरक हुनसक्छ किनभने आयु गणना गर्दा निश्चित उमेर पुगेपछि त्यो व्यक्ति कति बाँच्न सक्छ भनेर हेरिन्छ।

आयु

उदाहरणका लागि सन् २०१६ मा मेक्सिकोमा जन्मिएकी बालिका ७९ वर्षसम्म बाँच्ने अपेक्षा गरिन्छ भने ६५ वर्षे महिलाका लागि औसत आयु ८४ वर्ष हो।

'बाँकी जीवनको कति वर्ष तपाईँ स्वस्थ रहनुहुन्छ' गणना गर्न व्यक्ति राम्रो स्वास्थ्यसहित कति वर्ष बाँच्ने सम्भावना रहन्छ त्यो हेरिन्छ। यसल बाँकी आयुको प्रतिशतका रूपमा देखाइन्छ।

व्यक्तिको बाँकी जीवनमा मृत्यु र अपाङ्गताको दर स्थिर रहेको मानेर परिणाम देखाइन्छ।

Skip रोचक भिडिओ and continue reading

रोचक भिडिओ

  • चितवनको 'धुर्बे' हात्ती
  • भारतको तमिलनाडुमा पामको रुखको टुप्पामा पुग्न किसानले बनाए घुमाउरो भर्‍याङ
  • गाजामा विश्वकपका खेल हेर्ने व्यवस्था गरेका कार्यक्रम आयोजक इजरेली आक्रमणमा मारिए
  • इरानमाथिको आक्रमण र डोनल्ड ट्रम्प
  • ट्राफिक प्रहरी
  • भारतको केरलामा पहिरोले ट्याङ्करलाई मान्छेहरूतिर धकेल्दा...
  • भारतमा ३० मिनेटसम्म 'च्यापिँदा' पनि सिंहको आक्रमणबाट बाँचे यी पुरुष
  • भग्नावशेषबाट विश्वकप हेर्दै गाजाका फुटबल 'फ्यान'
  • भूकम्पको भग्नावशेषबाट ३२ घण्टापछि उद्धार गरिएकी बालिका
  • चीनको सहरमा 'टोर्नेडो' आएपछि सडकमा हुत्तिए सिसाका टुक्राटाक्री
  • 'श्रीमती बोक्ने वर्ल्ड च्याम्पिअन्शिप'
  • ११ खेलाडी भएको फुटबल टोली
  • शवनजिकै उभिएर दिवङ्गत इरानी सर्वोच्च नेताका छोराहरू रोए
  • भारतमा इन्स्टाग्राममा पैसा तिरेर बालयौनदुर्व्यवहार देखाउने विज्ञापन राखिएको खुलासा
  • 100 days of Balen government
  • वालेन्द्र शाह 'बालेन'

अन‌ि यो पनि

धेरै रुचाइएको