बाढीमा अभिभावक गुमाएका बालबालिकाको अवस्था
बाढीमा अभिभावक गुमाएका बालबालिकाको अवस्था
Published
भोटेकोशी-त्रिशूली बाढीले कैयौँ बालबालिकाका बुवाआमा र बस्ने घर बगायो। अहिले कैयौँ बालबालिका अभिभावकविहीन छन्।
बाढीमा अभिभावक गुमाएका बालबालिकाले कहाँ र कसरी बस्न तथा पढ्न पाउँछन्? बाढीले बुवाआमा र नजिकका आफन्त गुमाएका बालबालिकाको लागि सरकारले के काम गरिरहेको छ?
यस विषयमा 'बीबीसी हातेमालो'का लागि सागर बुढाथोकीले राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दलाई सोधेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।