पानी लिन ४५ मिटर गहिरो इनारमा ओर्लिनुपर्ने बाध्यता
पानी लिन ४५ मिटर गहिरो इनारमा ओर्लिनुपर्ने बाध्यता
Published
भारतको गुजरात राज्यस्थित मोती पलसन गाउँका झन्डै १,२०० मानिसका लागि पानीका स्रोतका रूपमा
आठ ओटा इनार मात्रै छन्।
तर हरेक गर्मीयाममा इनार सुक्छन्।
अनि गाउँलेहरू पानीका लागि ज्यानको जोखिम मोल्न बाध्य हुन्छन् र इनारको पीँधसम्म जान्छन्।
अधिकारीहरू गाउँमा पर्याप्त पानी उपलब्ध गराइएको दाबी गर्छन्। तर गाउँलेहरू त्यसलाई स्वीकार गर्दैनन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



