२८८ मिटर अग्लो 'लिफ्ट' बनेपछि भीरमा रहेको स्कूल जाने बाटो छोट्टियो

भिडिओ क्याप्शन सुरु हुँदैछ,
२८८ मिटर अग्लो 'लिफ्ट' बनेपछि भीरमा रहेको स्कूल जाने बाटो छोट्टियो
Published

चीनको युनान प्रान्तस्थित निझु रिभर ग्र्यान्ड क्याननमा विद्यार्थीहरूलाई विद्यालय पुग्न सहज होस् भनेर एउटा २८८ मिटर अग्लो 'लिफ्ट' बनाइएको छ।

यसअघि विद्यालयसम्म पुग्नका लागि पहाड चढ्दा बालबालिकाको घण्टौँ बित्थ्यो।

अहिले स्कूलसम्मको ५०० मिटर यात्राका लागि उनीहरूलाई झन्डै ३० मिनेट मात्र लाग्छ।

लिफ्टपछि उनीहरू केबलकार चढेर कक्षामा पुग्छन्।

यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।