के एआईले हामीलाई जनावरहरूसँग कुरा गर्न सघाउला

भिडिओ क्याप्शन सुरु हुँदैछ,
के एआईले हामीलाई जनावरहरूसँग कुरा गर्न सघाउला
Published

अहिले आर्टिफिशल इन्टेलिजन्स (एआई) निकै उन्नत भएको छ।

के यसले हामीलाई विभिन्न जनावरहरूको भाषा बुझाउन र उनीहरूसँग संवाद गर्न सघाउला?

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।