BBC News, नेपाली - होमपेज
मुख्य समाचार
इरानी बन्दरगाहमा सोमवारदेखि अमेरिकाको 'नाकाबन्दी', इरान 'नझुक्ने' अडानमा
इरानले उक्त जलमार्गमा आउने कुनै पनि सैन्य जहाजहरूमाथि "कडा व्यवहार गरिने" बताएको छ।
'इन्धन बचतका लागि' नागढुङ्गा सुरुङमार्ग अस्थायी सञ्चालनमा ल्याउने उपाय कति व्यावहारिक
कुल २,६८८ मिटर लामो नागढुङ्गा सुरुङले नौबिसे-काठमाण्डू सडकखण्डको यात्रा करिब तीन किलोमिटर छोट्ट्याएर यात्रा अवधि औसत २० मिनेटमा झार्ने ठानिएको छ।
प्रधानमन्त्रीको खातामा एक करोड ४६ लाख रुपैयाँ, मन्त्रीहरूको सम्पत्ति कति?
प्रधानमन्त्री बालेन शाहले फेसबुक र युट्युबलगायतका सामाजिक सञ्जालबाट एक करोड ४६ लाख रुपैयाँ आर्जन गरेको विवरण पेश गरेका छन्।
ब्रिटिश चिकित्सा क्षेत्रकी अग्रणी तर धेरैले बिर्सेकी महिला र उनको नेपाल साइनो
सन् १९१२ मा जामिनी सेनलाई रोयल कलेज अफ फिजिसियन एन्ड सर्जन्स अफ ग्लास्गोले एक फेलोको रूपमा पहिलो महिला भर्ना गरेको थियो।
इरान-अमेरिका वार्ता असफल हुनुका कारणबारे फरकफरक विवरण
पाकिस्तानमा भएको शान्तिवार्ता विफल हुनुका कारणबारे अमेरिकी र इरानी पक्षले फरकफरक कुरा उल्लेख गरिरहेका छन्। को के भन्छ?
होर्मुज जलमार्ग कसरी इरानको सबैभन्दा शक्तिशाली अस्त्र बन्न पुग्यो
परम्परागत सैन्य विस्तारभन्दा होर्मुज जलमार्गको नियन्त्रणले ज्यादा रणनीतिक फाइदा दिन सक्ने इरानलाई थाहा छ।
'वेगवान्' सरकारको समयसीमा मिचिँदै, सुधारका पाइलासँग कर्मचारीतन्त्रको तालमेल कस्तो?
नयाँ सरकारले सार्वजनिक गरेका १०० कार्यसूचीमा समेटिएका कतिपय कामको तालिका घर्किएको देखिँदा कर्मचारीतन्त्रसँग उसको तालमेल कस्तो भइरहेको छ?
रोचक भिडिओ
अनि यो पनि
भारतमा नयाँ 'वेबसिरिज'ले जन्मायो वैवाहिक बलात्कारबारे बहस
लाखौँ दर्शकले वेबसिरिज 'चिरैया' हेरेका छन् र यसले सामाजिक सञ्जालमा सहमति र स्त्रीद्वेष सम्बन्धी बहसलाई जन्म दिएको छ।
बालेन सरकार संविधान संशोधनको 'अप्ठेरो अभ्यासतर्फ अग्रसर'
राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले संविधान संशोधनको निम्ति अग्रसरता देखाएको छ। तर त्यसलाई किन जटिल र अप्ठेरो अभ्यासको रूपमा हेरिएको छ?
इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा
इरानसँगको दुई साता लामो युद्धविरामसम्म आइपुग्दा अमेरिकालाई बाँकी विश्वले हेर्ने दृष्टिकोण आधारभूत रूपमै बदलिएको हुन सक्छ।
पाकिस्तानले कसरी अमेरिका र इरानलाई युद्धविराम गर्न सघायो
पाकिस्तानले विगत केही सातादेखि मध्यस्थ बनेर इरान र अमेरिकाबीच सन्देश प्रवाह गराउँदै आएको छ।
भारतको उच्च आर्थिक वृद्धिलाई मध्यपूर्वमा उत्पन्न तेल सङ्कटबाट धक्का
मध्यपूर्वको सङ्कटले वर्षौँयता आर्थिक वृद्धिमा निरन्तर प्रगति गरिरहेको भारतलाई कस्तो दुष्प्रभाव परेको छ?
थप समाचार
विज्ञान तथा प्रविधि
भिडिओ, आर्टिमिस अन्तरिक्षयात्रीकी पत्नीको सम्झनामा चन्द्रमाको एउटा खाडलको नाम, समयावधि 0,52
आर्टिमिस २ अभियानका क्रममा अन्तरिक्षयात्री जेरमी ह्यान्सनले नासाकी केल्सी यङलाई आफ्नो टोलीले चन्द्रमामा केही खाडलहरूको नामकरण गर्न चाहेको बताए।
ब्याङ्कमा पैसा राखे जसरी पछिका लागि निद्रा जोगाउन कति सम्भव
निद्रालाई भविष्यका लागि जोगाउने विषय विवादास्पद छ। सबै अनुसन्धानकर्ताहरू यसरी निद्रा "सञ्चिती" गर्ने र पछि त्यसलाई सुत्न नपाउने बेला प्रयोग गर्ने भन्ने कुरामा सहमत छैनन्।
भिडिओ, अन्तरिक्षयात्रीहरू कसरी शौचालय जान्छन् , समयावधि 0,38
नासाको आर्टिमिस २ अभियानका लागि वैज्ञानिकहरूले अन्तरिक्षयात्रीहरूलाई शौच गर्न सजिलो बनाउन एउटा विशेष प्रणाली प्रयोग गरेका छन्। त्यो के हो?
भिडिओ, चन्द्रमाको कक्षबाट खिचिएको पृथ्वीको पहिलो रङ्गीन तस्बिर , समयावधि 1,15
अपोलो ८ का अन्तरिक्षयात्रीहरूले सन् १९६८ मा पहिलो पटक चन्द्रमाको परिक्रमा कक्षबाट पृथ्वीको रङ्गीन तस्बिर खिचेका थिए।
भिडिओ, हाम्रो ब्रह्माण्डको अन्त्य कसरी होला, समयावधि 1,25
वैज्ञानिकहरूले ब्रह्माण्डको अन्त्य कसरी होला भनेर व्याख्या गर्न केही सिद्धान्त प्रतिपादन गरेका छन्।

















































